राष्ट्रपति ट्रम्पको नियमित पत्रकार सम्मेलन नजिकै गोली चल्यो

न्यूयोर्क । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहेको समयमा गोली चलेको हो । गोली चलेपछि ट्रम्पले गरिरहेको पत्रकार सम्मेलन केही समय प्रभावित समेत भएको छ । गुप्तचर निकायका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन … Continue reading राष्ट्रपति ट्रम्पको नियमित पत्रकार सम्मेलन नजिकै गोली चल्यो